
नेपालमा ३ हजार ५१७ संक्रमित थपिए, १६ जनाको मृत्यु
नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६८ हजार २ सय ३५ पुगेको छ । आज ३ हजार ५ सय १७ जना थपिएका छन् । कोरोनाबाट देशभर निको हुनेको संख्या १ लाख २८ हजार ९५८ पुगेको छ । आज निको हुनेको
#COVID19 | जम्मा संक्रमित | मृत्यु | हाल बिरामीहरु | निको भएका |
---|---|---|---|---|
विश्व | 95571959 | 2041539 | 25248861 | 68281559 |
नेपाल | 267644 | 1965 | 3861 | 261818 |
नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६८ हजार २ सय ३५ पुगेको छ । आज ३ हजार ५ सय १७ जना थपिएका छन् । कोरोनाबाट देशभर निको हुनेको संख्या १ लाख २८ हजार ९५८ पुगेको छ । आज निको हुनेको
नेपाल तरुण दलले आफनो ६८औँ स्थापना दिवसका अवसरमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा आज एक कार्यक्रम गरी विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेको छ । तरुण दलले शिक्षण अस्पतालमा गई चार हजार थान मास्क, ३० थान पिपिई र ५२ थान फेस शिल्डलगायत
भक्तपुर l बडादशैँका बेलामा रगत अभाव हुन नदिन नेपाल रेडक्रस सोसाइटी गुण्डू उपशाखाले आयोजना गरेको रक्तदानमा २७ जनाले रक्तदान गरेका छन् । सूर्यविनायक नगरपालिका वडा नं ७ रातोपाटीमा आज प्रतिनिधिसभा सदस्य महेश बस्नेतले पहिलो रक्तदातालाई ब्लड ब्याग प्रदान गरी कार्यक्रम
काठमाडौं l बनेपास्थित क्युबिडी फर्मास्युटिकल कम्पनीले पुनः रगत पातलो बनाउने ( एन्टिकोअलुगेन्ट) औषधि रिभरक्सब्यान उत्पादन गरेको छ। रिभारक्स ब्राण्डमा रिभारक्सब्यान औषधिले रगतको पातलो बनाउन मद्दत गर्ने कम्पनीका बजार प्रबन्धक ऋषिकेष भण्डारीले जानकारी दिए। यसअघि कम्पनीले रगत पातलो गर्ने (एन्टिकोअलुगेन्ट) डबिकलट
काठमाडौं । बंगलादेशसँगको मैत्रिपूर्ण खेलका लागि बोलाइएका ३४ खेलाडी मध्ये पाँच खेलाडीमा संक्रमण पुष्टि भएको छ । मैत्रिपूर्ण खेलका लागि अखिल नेपाल फुटबल संघले प्रारम्भिक चरणका लागि बोलाएका पाँच खेलाडीमा कोरोना पुष्टि भएको एन्फाले जनाएको हो । तर खेलाडीको नाम
चितवन। चितवन मेडिकल कलेजमा उपचाररत कोरोना संक्रमणबाट दुई वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा एक चितवनका र अर्का रुपन्देहीका छन् । अस्पतालका अनुसार रत्ननगर नगरपालिका–९ का ८८ वर्षीय कोरोना सङ्क्रमित वृद्ध रहेका छन् । उच्च रक्तचाप र मधुमेहको समस्या
भक्तपुर । भक्तपुरमा कोरोना भाइरस सङ्क्रमण र मृत्यु दर दैनिक बढ्दै गइरहेको छ । जिल्लामा आज बिहानसम्ममा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या पाँच हजार ५०० नाघेको छ । जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार जिल्लामा तीन हजार १७५ पुरुष र दुई हजार
काठमाडौं। दशैँ पछाडी फर्कनेहरुबाट काठमाडौं उपत्यकामा कोभिड संक्रमण झनै बढ्ने आँकलन भइरहेको छ । यसलाई ध्यान दिदै सरकारले उपचारका लागि हाई डिपेन्डेन्सी युनिट (एचडियु)को संख्या बढाउने रणनीति अपनाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । तर जनस्वास्थ्य विद्हरुले भने उपचारको
काठमाडौं। गोकर्णेश्वर नगरपालिकामा हालसम्म एक हजार २५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नगरपालिकामा हालसम्म ६६७ पुरुष र ५९२ महिलामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य शाखाले जनाएको छ । जसमध्ये ४४६ पुरुष र ३९७ महिला गरी ८४३ जना निको भएका
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश १ मा १३४ जना कोरोना सङ्क्रमित थपिएका छन् । सङ्क्रमितमा ६४ महिला र ७० जना पुरुष छन् । थपिएका सङ्क्रमितमा सुनसरीमा ५७, मोरङमा ४२ मध्ये विराटनगरमा ३२, झापामा ३१, तेह्रथुममा एक र प्रदेश बाहिरका
काभ्रे । काभ्रेमा कोरोनाबाट थप दुई जनाको मृत्यु भएको छ । विहिबार मृत्यु हुनेमा धुलिखेलकी ७० वर्षिया महिला र ५५ वर्षिय पुरुष रहेका छन् । यस्तै विहिबार २९ जना नयाँ संक्रमित थपिएका छन् । अब जिल्लामा आजसम्मको तथ्यांक अनुसार कोरोना
काभ्रे । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा ट्रेड युनियन विभाग प्रमुख शिवप्रसाद हुमागाईं र उनकी श्रीमती गायत्री हुमागाईंलाई कोरोना संक्रमण भएको छ । संक्रमण पुष्टि भएपछि उनीहरु घरमै आईसोलेशनमा बसेका छन् । शिवप्रसाद हुमागाईंको सचिवालयले यसकाे जानकारी दिएकाे हाे ।