गाउँमा देखिँदै दीर्घरोगको भार: रामेछापमा आयुर्वेद चिकित्सालयको घरदैलो उपचार

रामेछाप । एक समय संक्रामक रोगले थलिएको ग्रामीण समाज अहिले दीर्घरोगको चपेटामा पर्दै गएको संकेत रामेछापका गाउँ–बस्तीमा देखिन थालेको छ । मधुमेह (सुगर), उच्च रक्तचाप (प्रेसर), हाडजोर्नीसम्बन्धी समस्या र पेटका रोग ग्रामीण क्षेत्रमा बढ्दै गएपछि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछाप मन्थलीले सेवा मोडेल नै परिवर्तन गरेको छ । अब सेवा चिकित्सालयको सेव अस्पतालमा सीमित छैन,…

Logo