केएमसीमा चिरफारबिनै मष्तिष्क रक्तश्रावको दुर्लभ उपचार

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माद्वारा सञ्चालित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालले मष्तिष्कको नशा फुटेर रगत जमेका कारण जीवनमरणको दोसाँधमा छटपटाइरहेकी महिलाको विनाशल्यक्रिया सफतापूर्वक उपचार गरेर नयाँ जीवन प्रदान गरेको छ । ताप्लेजुङकी ५२ वर्षीया राधिका लिम्बूलाई केही दिनअघि निकै गम्भीर अवस्थामा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले केएमसीमा रेफर गरेको थियो ।…

Logo