स्वास्थ्यमन्त्री गौतमले गरिन् प्रदेश अस्पताल पर्वतको अनुगमन, सेवा सुधारमा जोड

पर्वत। स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा गौतमको नेतृत्वमा प्रदेश अस्पताल पर्वतको अनुगमन तथा निरीक्षण सम्पन्न भएको छ । मन्त्री गौतमले अस्पतालमा उपलब्ध स्वास्थ्य सेवा, जनशक्ति, भौतिक पूर्वाधार, औषधि र उपकरणको अवस्था प्रत्यक्ष जाँच गर्नुका साथै सेवा प्रवाहमा सुधार र गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्ने आवश्यकता औंल्याइन् । अनुगमन टोलीमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका…

Logo