प्रदेश आयुर्वेद चिकित्सालय दमौलीबाट १६ हजारभन्दा बढीले लिए सेवा

तनहुँ। प्रदेश आयुर्वेद चिकित्सालय दमौलीबाट चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म १६ हजार ६३१ जनाले स्वास्थ्य सेवा लिएका छन्। कार्यालयको तथ्याङ्कअनुसार साउनमा दुई हजार ६५३, भदौमा एक हजार ८९९, असोजमा एक हजार ४८३, कात्तिकमा दुई हजार १३७, मङ्सिरमा तीन हजार ८२२ र पुसमा चार हजार ६३७ जनाले सेवा लिएका छन्। चिकित्सालयमा उपचारका लागि आउने बिरामीको…

Logo