अछाममा २५८ जनाले कोरोना जिते, कूल संक्रमित ६०९

अछाम ।अछाममा २ सय ५८ जनाले कोरोना जितेका छन् । स्वास्थ्य कार्यालय अछामका अनुसार सोमबारसम्म २ सय ५८ जनाले कोरोना जितेका हुन् ।ढकारी गाउँपालिकामा एक जना संक्रमित थपिएसँगै अछाममा कोरोना संक्रमितको संख्या ६ सय ९ पुगेको छ । साँफेबगर नगरपालिकामा १ सय ५२ जना कोरोना संक्रमित रहेकोमा ७१ जनालाई कोरोना निको भएको छ। रामारोशन गाउँपालिकामा…

Logo