थपिए ४७३ जना संक्रमित, नेपालमा कोरोना संक्रमितको संख्या १४,५१९ पुग्यो

काठमाडौं ।नेपालमा कोरोना संक्रमितको संख्या १४ हजार ५१९ जना पुगेको छ । आज ४७३ जना थपिएका छन् । बुधबार ४८२ जना थपिएका थिए । मंगलबार ३१६ जना थपिएका थिए । सोमबार ४७६ जना थपिएका थिए । यस्तै आइतबार ४६३ थपिएका थिए ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौत्तमले यसको जानकारी दिएका हुन् ।यस्तै उपचारपछि…

Logo