सिन्धुपाल्चोकमा क्वारेन्टाइनबाट फर्किएका युवकको मृत्यु

सिन्धुपाल्चोक ।जिल्लाको बलेफी गाउँपालिका –४ का युवकको मृत्यु भएको छ । चौध दिन क्वारेन्टाइन बसेर फर्किएका उनको आज मृत्यु भएको हो ।क्वारेन्टाइनबाट पिसिआर रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको केही दिनपछि उनको मृत्यु भएको गाउँपालिकाका अध्यक्ष केदार क्षेत्रीले जानकारी दिए ।भारतबाट फर्किएका उनलाई पिसिआर रिपोर्ट नेगेटिभ आएपछि केही दिन अघि घर पठाइएको थियो । मृत्युको कारण…

Logo