तातोपानी नाकाहुँदै चीनबाट आइपुग्यो पहिलो चरणको स्वास्थ्य सामग्री

काठमाडौं ।कोभिड–१९ महामारी रोकथाम, नियन्त्रण र प्रतिकार्यका लागि नेपाली सेनाको संयोजनमा चीनबाट खरिद गरिएको पहिलो चरणको स्वास्थ्य सामग्री काठमाडौं भित्रिएको छ ।चीनको होङजुबाट स्वास्थ्य सामग्री लिएर हिँडेका १० वटा कन्टेनर चीनको खासा र नेपालको तातोपानी हुँदै शनिबार काठमाडौँ आइपुगेका हुन् । ती सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित सेनाको १४ बाहिनीमा सङ्कलन गरिएको छ ।सरकार–सरकारबीच भएको खरिद…

Logo