काठमाडौं महानगरको र्‍यापिड टेष्ट आज कहाँ-कहाँ ?

काठमाडौं ।काठमाडौं महानगरपालिकाले विदेशबाट आएका नागरिकहरुको र्‍यापिड टेष्ट थालेको छ । विभिन्न मुलुकबाट आएर महानगरपालिका भित्र बसोबास गरिरहेका नागरिकहरुको र्‍यापिड टेष्ट थालिएको हो । आइतबार कालिमाटीमा वडा नम्बर १२, १३ र १४ मा बसोबास गरिरहेका नागरिकहरुको परीक्षण गरिएको महानगरपालिकाले जनाएको छ ।विदेशबाट आएका व्यक्ति भन्ने वित्तिकै फैलिरहेको त्रासलाई परीक्षणले कम गर्ने मेयर विद्यासुन्दर शाक्यले बताए…

Logo