सरकारले गर्नुपर्ने पूर्वतयारीबारे डा. रवीन्द्र पाण्डेको १५ सुझाव (भिडियोसहित)

डा. रवीन्द्र पाण्डे–काठमाडौं ।यतिबेला विश्व नै कोरोनाको त्रासमा छ । यसको संक्रमण हाल ११३ देशमा फैलिसकेको छ । एक लाख १४ हजारभन्दा धेरैमा सङ्क्रमण भएको छ । ६२ हजार मानिस उपचारपछि निको भएर घर फर्किएका छन् भने चार हजारभन्दा धेरैले ज्यान गुमाइसकेका छन् । यसको संक्रमण नेपालमा फैलिएको छैन , तर उच्च जोखिम रहेको विश्व…

Logo