महालक्ष्मी डेभलपमेन्ट बैंकसँगको सहकार्यमा रमेश गुप्ता मेमोरियल ट्रस्टद्वारा विद्युतीय आईसीयू बेड उपलब्ध

काठमाडौं । नेपालमा बाल क्यान्सर उपचार सेवालाई सुदृढ बनाउने तथा उपचारलाई अझ सुलभ र पहुँचयोग्य बनाउन सञ्चालित प्रयास अन्तर्गत, रमेश गुप्ता मेमोरियल ट्रस्टले नेपालको अग्रणी बैंक, महालक्ष्मी डेभलपमेन्ट बैंकसँगको सहकार्यमा भक्तपुर क्यान्सर अस्पताललाई विद्युतीय आईसीयू बेड उपलब्ध गराएको छ । यसले अस्पतालको बालक क्यान्सर सेवाहरूलाई सुदृढ बनाउनेछ र आईसीयू क्षमतालाई १५ बेडसम्म पुर्याउनेछ । यस…

Logo