नेपाल मेडिसिटीद्वारा नयाँ वर्ष २०२६ को अवसरमा आधिकारिक मस्कट ‘मेडी प्रसाद’ सार्वजनिक

ललितपुर । नेपालकै पहिलो एनएबिएच मान्यता प्राप्त स्वास्थ्य संस्था नेपाल मेडिसिटीले नयाँ वर्ष २०२६ को अवसरमा आफ्नो आधिकारिक मस्कट ‘मेडी प्रसाद’ सार्वजनिक गरेको छ। “गुणस्तरीय स्वास्थ्य सेवा अब तपाईंको पहुँचमा” भन्ने मूल नारालाई आत्मसात गर्दै अस्पतालले अन्तर्राष्ट्रिय स्तरको स्वास्थ्य सेवा सबै नेपालीको पहुँचसम्म पुर्याउने उद्देश्यसहित ‘मेडी प्रसाद’ लाई सार्वजनिक गरेको हो। यस पहलले नेपाली नागरिकलाई…

Logo