हर्क साम्पाङकाे सहर धरान बन्यो डेंगीको हब, के छन् सुरक्षाका प्रबन्धहरु ?

कोशी प्रदेशका अधिकांश जिल्लामा डेंगी रोग फैलिएको छ, जहाँ सुनसरीको धरान उपमहानगरपालिका सबैभन्दा बढी मारमा परेको छ । प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका अनुसार कोसी प्रदेशका १४ मध्ये ११ जिल्लामा डेंगीका बिरामी फेला परेका छन् । तर, सुनसरीमा भने यो संख्या सबैभन्दा धेरै छ ।  सुनसरीमा हालसम्म २२० जनामा डेंगी पुष्टि भइसकेको छ भने परीक्षण दर बढ्दै…

Logo