काठमाडौं । नेपाली कांग्रेसका युवा नेता डा. सुनिल शर्माले खोटाङ जिल्लाका बासिन्दाहरूका लागि जुनसुकै रोग लागे पनि निःशुल्क उपचारको व्यवस्था गरिदिने घोषणा गरेका छन् । डा. शर्माले सञ्चालन गरेका दुई अस्पताल—काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) र विराटनगरको नोबेल अस्पताल मार्फत खोटाङवासीहरूलाई निःशुल्क उपचार प्रदान गरिन लागेको हो । यो सुविधा सधैंका लागि नभई सीमित…