गरिब नागरिकको निःशुल्क स्वास्थ्य बिमा गरिदिने सरकारको घोषणा

काठमाडौं । सरकारले गरिब नागरिकको पनि निःशुल्क स्वास्थ्य विमा गरिदिने घोषणा गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले स्वास्थ्य सेवामा पहुँच पु¥याउन गरिव नागरिकलाई पनि एक लाखको निःशुल्क स्वास्थ्य विमा गरिदिने घोषणा गरेका हुन् ।नेपाल आँखा अस्पतालको ४५ औं वार्षिक साधारण सभालाई मंगलबार काठमाडौंमा उद्घाटन गर्दै उनले सरकारले सबै नागरिकको स्वास्थ्य सेवामा पहुँच पुगोस् भनेर…

Logo