प्याजका १० फाइदा: सौन्दर्यदेखि वीर्यसम्म

हाम्रो दैनिक खानपानमा प्याजको महत्वपूर्ण हिस्सा हुन्छ । खानाको स्वाद बढाउनको लागि प्याज जरुरी हुन्छ तर प्याजले स्वाद मात्र बढाउदैन । साथै प्याज आफ्नो राम्रो गुणहरुले गर्दा अझ बढी बिशेष छ ।हाम्रो भान्सामा कहिल्यै नटुट्ने प्याजको फाइदाहरुको बारेमा कमैलाई थाहा हुन सक्छ । स्वास्थ्यको दृष्टिकोणले निकै राम्रो मानिने प्याजको गुणहरु के-के छन् ?१. रुघाखोकीमा लाभकारीरुघाखोकी…

Logo