झापा ।झापाको अर्जुनधारा नगरपालिकाको क्वारेन्टाइनमा रहेका दुई जनामा आज कोरोना पुष्टि भएको छ । यो नगरपालिकामा पहिलोपल्ट कोरोना संक्रमण पुष्टि भएको हो ।नगरपालिकाले स्थापना गरेको शनिश्चरे माविको क्वारेन्टाइनमा रहेका दुई युवामा कोरोना पुष्टि भएको हो ।शनिबार बिहान पीसीआर परीक्षणका लागि उनीहरुको स्वाब संकलन गरी कोशी अस्पताल विराटनगर पठाइएको थियो । कोरोना पुष्टि भएपछि ती युवालाई…