प्रदेश नं १ बाट ३० सङ्क्रमित घर फिर्ता

विराटनगर ।प्रदेश नं १ बाट ३० कोभिड–१९ सङ्क्रमित निको भइ घर फर्केका छन् । कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरमा उपचारार्थ २७ र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रहेका तीन जना निको भइ बिहीबार बेलुका घर फर्केका सामाजिक विकासमन्त्री जीवन घिमिरेले बताए । निको भइ घर फर्केनेको सङ्ख्या ७८ पुगेको छ ।विराटनगर केन्द्रबाट निको…

Logo