लकडाउनमा गर्भवतीको उपचारलाई प्राथमिकतामा राख्न स्वास्थ्य मन्त्रालयलाई परिपत्र

काठमाडौं ।महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले बन्दाबन्दीको समयमा अस्पताल वा स्वास्थ्य संस्थामा सुत्केरी हुन आएका गर्भवतीलाई प्राथमिकतामा राखी तत्काल सुत्केरी गराउने व्यवस्था मिलाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई परिपत्र गरेको छ ।मन्त्री पार्वत गुरुङले बन्दाबन्दीका कारण गर्भवती र सुत्केरी बढी जोखिममा रहेको जनाउँदै सुत्केरी भइसकेपछि पनि जोखिममा रहेकाको तत्काल उपचार गर्ने व्यवस्था मिलाउने र सुरक्षित…

Logo