कैलालीमा उच्च सर्तकता, क्वारेन्टाइन थपसँगै प्रवेशमा कडाइ

कैलाली ।कैलालीको जानकी गाउँपालिकामा कोरोना सङ्क्रमित फेला परेपछि कैलालीका अन्य स्थानीय तहले सुरक्षा सतर्कता अपनाएका छन् । टीकापुर नगरपालिकाले बाहिरी जिल्लाबाट आउने सबैलाई क्वारेन्टाइनमा राख्न हरेक वडामा क्वारेन्टाइन स्थापना गरेको छ ।टीकापुरले यस अघि नौ विद्यालयमा क्वारेन्टाइन निर्माण गरेको थियो । शुक्रबार बसेको कार्यपालिका बैठकले बाहिरी जिल्लाबाट आउने नागरिक थेग्न नसकिने भन्दै हरेक वडामा थप…

Logo