कपिलवस्तु ।आज सङ्क्रमण पुष्टि भएमध्ये कपिलवस्तुमा दुई सञ्चारकर्मी रहेका छन् । ती मध्ये वाणगङ्गाका २४ वर्षीय र कपिलवस्तु नपाका २९ वर्षीय पुरुष रहेको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए । सङ्क्रमित सञ्चारकर्मीसहित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताए। ती सञ्चारकर्मी जिल्लामा रहेको क्वारेन्टाइनको समाचार सङ्कलन गर्न फिल्डमा गएका समयमा सङ्क्रमण भएको हुनसक्ने अनुमान गरिएको…