काठमाडौं ।नेपालमा कोरोना संक्रमितको संख्या ३५७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।आज बाँकेमा थप ४७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।कुल संक्रमित मध्ये ३६ जना निको भएका छन् भने २ जनाको मृत्यु भएको छ ।आज विहान थपिएका नयाँ संक्रमितहरु रौतहटका ८ र बाराका १ जना थिए । हिजो विराटनगर र धनकुटामा…