काठमाडौं ।भारतले नेपाल सरकारलाई ३० हजार थान पिसिआर किट प्रदान गरेको छ । नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकाललाई ती किट आज स्वास्थ्य मन्त्रालयमा हस्तान्तरण गरे।त्यस अवसरमा सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै राजदूत क्वात्राले भारत सरकार र त्यहाँका जनताबाट उपहारस्वरुप उपलब्ध गराइएका किटले थोरै भए पनि नेपालका स्वास्थ्यकर्मीलाई पिसिआर परीक्षण…