झुक्कियो स्वास्थ्य मन्त्रालय, कोरोना संक्रमित २४५ नै 

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २४५ नै रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस अघि कोरोना संक्रमितको संख्या २५० पुगेको भन्दै विज्ञप्ति जारी गरेको मन्त्रालयले पुन: विज्ञप्ति जारी गर्दै प्राविधिक गल्ति भएको स्वीकार गरेको हो।नेपालमा कोरोना संक्रमितको संख्या कति भन्नेमा स्वास्थ्य मन्त्रालय आफैं अन्योलमा रहेको छ । यसअघि आज मात्र ७ जनामा कोरोना संक्रमण…

Logo