काठमाडौं, ६ साउन । ब्यस्त जिवनशैली, गलत खानपिन र दाँतको सहि ढंगले सफाई नगर्दा मुख वा श्वास गन्हाउने समस्या धेरैमा रहेको हुन्छ । यो समस्यालाई धेरैले सामान्य समस्या संझेर वास्ता पनि गर्दैनन् । यदी मुख वा श्वास गन्हाउने समस्या लामो समयसम्म रहिरहेको छ भने शरीरमा अन्य रोगको समस्या भएको पनि संझिनु पर्छ । मुख वा…