स्वास्थ्य बीमा सहज र सहुलियतपूर्ण बन्दै

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, २५ असोज ।वार्षिक दुई हजार पाँचसय प्रिमियम तिरेपछि ५० हजार रुपैयाँसम्मको स्वास्थ्य उपचार अब निःशुल्क हुने भएको छ । व्यवस्थापिका संसदले स्वास्थ्य बीमा विधेयक पारित गर्दै यस्तो व्यवस्था गरेको हो ।विधेयक प्रमाणीकरणपछि चरणबद्ध रुपमा कार्यान्वयनमा आउने जनाइएको छ । अहिले आठ जिल्लामा स्वास्थ्यमा बीमा कार्यक्रम लागू छ ।स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलका अनुसार…

Logo