सांसद डा. सुनिल शर्माको पहलमा केएमसीमा दोस्रोपटक सफलतापूर्वक कलेजो प्रत्यारोपण

काठमाडौं । सिनामंगलमा अवस्थित काठमाडौं मेडिकल कलेजले दोस्रोपटक सफलतापूर्वक निःशुल्क कलेजो प्रत्यारोपण गरेको छ । केएमसीले मंगलबार अस्पताल परिसरमै एक औपचारीक कार्यक्रमको आयोजना गरि सफलतापूर्वक कलेजो प्रत्यारोपण गरिएको जानकारी गराएको हो । साउन २ गते उक्त प्रत्यारोपण भएको थियो । सामान्यतया महिलाले पुरुषलाई कलेजो दान गरेको पाइन्छ । तर यो पटक भने रक्षा बन्धनको अवसरमा मोरङ…

Logo