नेशनल मेडिकल कलेज पुनः सञ्चालन, २४ सै घण्टा आकस्मिक सेवा दिने

काठमाडौं । काठमाडौंको घट्टेकुलोमा रहेको नेशनल मेडिकल कलेज शिक्षण अस्पताल पुनः सञ्चालनमा आएको छ । लामो समयको स्थगनपछि शुक्रबारदेखि यस कलेजले पुनः सेवा सञ्चालन गरेकाे हो । मेडिकल शिक्षा र गुणस्तरीय स्वास्थ्य सेवालाई पुनः सशक्त बनाउने उद्देश्यका साथ यस कलेजलाई पुन: सञ्चालनमा ल्याइएको कलेजका प्रबन्ध निर्देशक बसुरुद्दिन अन्सारीले बताए । उनका अनुसार अस्पतालले सर्वसाधारणलाई लक्षित…

Logo