अल्फा हेल्थ केयरद्वारा ग्यास्ट्रोएन्टेरोलोजी सेवा सुरु

काठमाडौं । नयाँ बानेश्वरमा अवस्थित अल्फा हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टरले सेवा विस्तार गर्दै आजदेखि पेट र कलेजोसम्बन्धी उपचार सेवा सुचारु गरेको छ । बुधबार अल्फा केयरले एक औपचारिक कार्यक्रम गरी नयाँ सेवा विस्तार गरेको जानकारी गराएको हो । उक्त सेवा चिकित्सा क्षेत्रमा अनुभवी तथा दक्ष प्रा. डा. युवराज शर्माले प्रदान गर्नेछन् । इन्टर्नल मेडिसीनका…

Logo