सांसद डा. शर्माको नेतृत्वमा मेलम्चीका ७७ बिरामीको केएमसीमा निःशुल्क उपचार प्रक्रिया सुरु

काठमाडाैं । नेपाली कांग्रेसका युवा नेता तथा सांसद डा. सुनिल शर्माको पहलमा काठमाडौं मेडिकल कलेज (केएमसी) अस्पतालले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा सहभागी बिरामीहरूलाई विशेष उपचार सेवा प्रदान गरेको छ। शिविरमा ७७ जना गम्भीर अवस्थाका बिरामीहरूलाई थप शल्यक्रिया र उपचारका लागि काठमाडौं मेडिकल कलेजमा रिफर गरिएको थियो। उक्त बिरामीको केएमसीमा औषधि बाहेक सम्पूर्ण…

Logo