काठमाडाैं । चितवनको कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज) मा न्युरो सर्जरी सेवा पुनः सुरु भएको छ । वरिष्ठ न्युरो सर्जन प्रा. डा. आइप चेरियनको नेतृत्वमा वरिष्ठ न्यूरोसर्जन डा. विपिन चौरसिया सहितको चिकित्सकको टोलीले अस्पतालमा न्युरो सर्जरी सेवा दिने थालेको हो । डा. चौरसियाका अनुसार अस्पतालले २४ सै घण्टा आकस्मिक न्युरो सर्जरी सेवा र…