१० महिनादेखि बीमाकाे भुक्तानी रोकिँदा निजी अस्पतालहरू समस्या, सेवा बन्द गर्ने चेतावनी

काठमाडाैं । स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत प्रदान गरिएका सेवाहरूको भुक्तानी १० महिनाभन्दा बढी समयसम्म रोकिँदा निजी अस्पताल तथा मेडिकल कलेजहरू आर्थिक संकटमा परेको भन्दै उनीहरूले स्वास्थ्य बीमा कार्यक्रमबाट सेवा बन्द गर्ने चेतावनी दिएका छन्। एसोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेज अफ नेपालले स्वास्थ्य बीमाअन्तर्गत लामो समयदेखि भुक्तानी नपाउँदा अस्पताल तथा मेडिकल कलेजहरूमा गम्भीर समस्या उत्पन्न…

Logo