ललितपुर । लामो समयदेखि छाला तथा कपाल सम्बन्धि समस्यामा उत्कृष्ट सेवा प्रदान गर्दै आएको जावलाखेलस्थित अनोभा स्किन एण्ड हेयर क्लिनिकले नेपालमै पहिलो पटक अन्तर्राष्ट्रियस्तरको एन्टि एजिङ र हेयर ट्रीटमेन्ट डिभाइस ‘भिभाची’ भित्र्याएको छ । कुपण्डोलको होटल हिमालयमा आयोजित एक समारोहमा नेपाली फिल्म क्षेत्रका तीन लोकप्रिय अभिनेत्रीहरु रेखा थापा, केकी अधिकारी तथा साम्राज्ञी राज्य लक्ष्मी शाहले…