म चुनावदेखि डराउँदिन, अहिलेसम्म जति चुनाव लडे सबैमा जितेको छुः अञ्जन श्रेष्ठ

निजी क्षेत्रको सबैभन्दा ठूलो छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघका उद्योगी व्यवसायीहरु यतिखेर चुनावी महाभिडन्तमा छन् । आगामी कार्यकालका लागि वरिष्ठ उपाध्यक्ष सहितका विभिन्न पदका निम्ती विभिन्न प्यानल बनाएर चुनावी मैदानमा छन् । औपचारिक रुपमै उम्मेद्वारी घोषणा गर्ने देखि जिल्ला दौडाहा र प्रतिनिधीहरुसम्म भोट माग्नेसम्मका गतिविधी चलिरहेका छन् ।  महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष…

Logo