काठमाडौं । काठमाडौं महानगरपालिकाले शिक्षा क्षेत्रमा नमूना र उत्कृष्ट परिणाम दिनेगरी काम गरिरहेको छ । महानगरले विद्यार्थीहरुलाई केन्द्रबिन्दुमा राखेको छ । यसमा चारवटा आयाममा मुख्य रुपमा काम गरिरहेको छ । पहिलो कुरा भनेको विद्यार्थी सुरक्षा हो । सुरक्षित हुनको लागि भौतिक संरचनामा लगानी हो । लगानी चाहीं प्लानिङको बेसमा गर्नुपर्ने हुन्छ । त्यसका लागि हामीले…