प्रजातान्त्रिक योद्धाहरुको अपमानविरुद्ध उत्रने बेला आयो : रामभरत साह, प्रजातान्त्रिक योद्धा

पूरानो घर, ठाउँ ठाउँमा ईंटा र सिमेन्ट उप्किएको छ । सानो ढोका र अगाडि एउटा बेन्च छ । बेन्चमा अडेस लगाएर बसिरहेका एक व्यक्ति जसलाई बाटो हिँड्ने र चिन्नेजति सबैले नमस्कार अभिवादन नगरी अगाडि बढ्दैनन् । ती बेन्चमा बसिरहेका व्यक्ति हुन रामभरत साह । प्रजातन्त्र स्थापनाको लडाइमा मेरुदण्डमा ६ ठाउँमा किच्चिएर प्रत्येक तीन महिनामा दिल्लीमा…

Logo