तीनकुने घटनाका मुख्य अभियुक्त पूर्वराजा ज्ञानेन्द नै हुन्, कारबाही गर्नुपर्छ -वरिष्ठ अधिवक्ता त्रिपाठी

काठमाडौं । समसामयिक घटना र राजनीतिक उतारचढावका विषयमा तत्काल प्रतिक्रिया जनाउने दिनेश त्रिपाठी चर्चित एवं वरिष्ठ अधिवक्ता हुन् । उनी संवैधानिक कानूनका विज्ञ पनि हुन् । यही चैत्र १५ गते काठमाडौंको तीनकुनेमा राजतन्त्र पुर्नस्थापनाका लागि भन्दै गरिएको आन्दोलन हिंसात्मक भएपछि दर्जनौं प्रदर्शनकारी प्रहरीले पक्राउ गरेको छ । यसै सिलसिलामा पक्राउपछिको कानुनी कारवाही, आन्दोलनको समीक्षा र…

Logo