‘सारंग’मा बाल कलाकारहरुले जादू नै गरेका छन् : ऋचा शर्मा

ऋचा शर्मा वौद्धिक र अध्ययनशिल नायिकाको सूचीमा पर्छिन् । सिर्जनात्मक र सामाजिक क्षेत्रमा उनको विशेष रुचि छ । पछिल्लो समय उनका आधा दर्शन फिल्म लाइनमा छन् । उनको मूख्य भूमिका रहेको फिल्म सारंग यही माघ २५ गतेबाट हलमा आउँदैछ । नेपाली सिने उद्योग, सामाजिक एवं राजनीतिक मुद्दा र आउन लागेको फिल्मका विषयमा गरिएको कुराकानी यस्तो…

Logo