न्युरोडबाट उदाएको मेरिना इम्पेक्सलाई ब्रान्ड बनायौं, भविष्यमा यसको नेटवर्क बढ्छः मोहनमान जोशी

काठमाडौं । टेलरिङ व्यवसायमा एउटा परिचित नाम हो, मोहनमान जोशी । ४ दशकदेखि यस क्षेत्रमा सक्रिय भएर लागेका जोशी मेरिना इम्पेक्सका प्रबन्ध निर्देशक पनि हुन् । बजारमा सर्टिङ–सुटिङका लागि प्रसिद्ध मेरिना गुणस्तरीय सेवाकै कारण टेलरिङको क्षेत्रमा आफ्नो छुट्टै छवि बनाइसकेको छ । मान्छेको व्यक्तित्वसँग जोडिएको सुटमा नयाँ अनुभव प्रदान गर्दै आइरहेको मेरिनाले भविष्यमा यसका शाखाहरू…

Logo