क्यान इन्फोटेक विजनेशलाई ब्राण्डिङ गर्ने प्ल्याटफर्म हो -चिरञ्जीवी अधिकारी

‘क्यान इन्फोटेक– २०२३’ प्रदर्शनी मंगलबारदेखि सुरु भएको छ । क्यान महासंघले आयोजना गरेको उक्त मेलामाघ २९ गतेसम्म चल्नेछ । सूचना तथा प्रविधि क्षेत्रका हार्डवेयर, सफ्टवेयर, इन्टरनेट सेवा प्रदायक, मोबाइल तथा मोबाइल एक्सेसरिज लगायत कम्पनीका दुई सयभन्दा बढी स्टल राखिएका छन् । महासंघले क्यान इन्फोटेक आयोजना गर्नुको उद्देश्य के हो ? र प्रदर्शनीका मुख्य आकर्षक के के…

Logo