नयाँ कोरोना भेरियन्ट कडा होइन, बढी संक्रामक भने पक्कै हो : डा.समिरमणि दीक्षित

भारत, नेपाललगायत दक्षिण एसियाली मुलुकमा कोरोना भाइरसको नयाँ भेरियन्ट तीव्र रूपमा फैलिरहेको छ। भारतमा बुधबार एकै दिन ३ लाख १४ हजार ८ सय ३५ जना कोरोना संक्रमित थपिएकामा २ हजार १ सय ४ जनाको मृत्यु भएकाे छ।  त्यस्तै, नेपालमा बुधबार २ हजार ३ सय ५१ संक्रमित थपिएकामा १० जनाको मृत्यु भयो। अमेरिका र युरोपेली मुलुकमा पनि दिनहुँ हजारौं संक्रमित…

Logo