काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ बाट निर्वाचित भएका प्रदीप पौडेल नेपाली राजनीतिमा नौलो नाम होइन । प्रतिनिधि सभाको निर्वाचनमा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई हराएपछि नेता पौडेलको चर्चा चुलिएको छ । प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएसँगै नेता पौडेलले नेपाली राजनीति परिवर्तनको दिशामा अघि बढेको प्रतिक्रिया दिएका छन् । पार्टीभित्र परिवर्तनको महशुस गराउन हस्तक्षेपकारी भुमिका…