नर्वेजियन राजदूत भन्छिन्- नेपाल छिट्टै मध्यम आय भएको मुलुक बन्नसक्छ

नेपालका लागि नर्वेजियन राजदूत तोरुन ड्रमडालले सबै कुरा योजनाअनुसार भए नेपाल सन् २०२६ मा अतिकम विकसित मुलुकको समूहबाट मध्यम आय भएको मुलुक बन्ने बताएकी छन् । उनले नेपाललाई अतिकम विकसित मुलुकबाट मध्यम आय भएको मुलुक बन्नका लागि बलियो संस्थाको निर्माण र सुशासन महत्वपूर्ण संवाहक रहेको बताइन् । सेवाग्राही संस्थाहरु संस्थागत रुपमा सुदृढ भएमात्र ती संस्थाले पदीय शक्तिको दुरुपयोग…

Logo