मेलामै उपस्थित भएर अवलोकन गरेजस्तो अनलाइनबाट हुँदैन -अध्यक्ष रञ्जितकुमार पोदार

सूचना प्रविधिको क्षेत्रमा नेपाल विस्तारै अघि बढिरहेको छ । इन्टरनेटमा पहुँच बढ्दै जाँदा विश्वस्तरका प्रविधि र उत्पादनहरुको प्रयोगमा पनि नेपालीहरुको रुची बढ्दो छ । यसका लागि सूचना प्रविधि क्षेत्रमा क्रियाशील विभिन्न संघसंस्थाहरुको भूमिका महत्वपूर्ण रहेको छ । नेपालको सन्दर्भमा कम्प्युटर एशोसिएशन नेपाल क्यान महासंघले पनि महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । यस्तैबीच नेपालमा ‘क्यान इन्फोटेक– २०२३’ प्रदर्शनी…

Logo