‘म राजनीतिक दलको नेता हैन, चुनावमा पुल बनाइदिन्छु भन्ने’ -उमेशलाल श्रेष्ठ

निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघका उद्योगी व्यवसायीहरु चुनावी महाभिडन्तमा छन् ।नयाँ नेतृत्व चयनका लागि चैत २८ र २९ गते वार्षिक साधारण सभा हुँदैछ । मिति नजिकिएसँगै महासंघ आवद्ध व्यवसायीबीच चुनावी सरगर्मी बढको छ । आगामी कार्यकालका लागि वरिष्ठ उपाध्यक्षसहितका विभिन्न पदमा प्यानल नै बनाए उम्मेदवारहरु चुनावी मैदानमा होमिसकेका छन् ।  महासंघको विधानमा…

Logo