‘एमडीएमएस’ सरकार, व्यापारी वा जनता कसका लागि ? -अध्यक्ष पुरुषोत्तम खनाल [भिडियाेसहित]

नेपाल दूरसञ्चार प्राधिकरणले आजबाट मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू गर्ने भएको छ। चोरीको बाटो भएर नेपालमा मोबाइल नभित्रियोस् भनेर एमडीएमएस लागू गर्न लागिएको हो। प्राधिकरणका अनुसार दर्ता नभएका, अवैध तरिकाले नेपाल ल्याइएको मोबाइल अब चल्ने छैन। नेपालमा दर्ता नभएको मोबाइलमा सिम चल्ने छैन। यसै सन्दर्भमा केन्द्रित रहेर केन्द्रबिन्दु डटकमले दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालसँग…

Logo