केही नेताहरुकै कारण एयरपाेर्ट कब्जा भयाे, क्विन्टलका क्विन्टल सुन भित्रियाेः सांसद डा. सुनिल शर्मा

नेपाली काँग्रेसका सांसद डा. सुनिल शर्माले विमानस्थल कब्जा गरेर सुन तस्करी गर्नेहरु यो देशको राज्य सत्तामा बसेको आरोप लगाएका छन् । साथै उनले राज्यका ठूला मान्छेहरूलाई सेटिङसँगै कमिसन मिलाएर बाँडफाँट गरेर विदेशमा पेमेन्ट गरेर यो  एनसेलको कारोवार सत्य भएको जिकिर गरे। यसै विषयमा केन्द्रित रहेर केन्द्रबिन्दु सम्वादमा हामीले सांसद शर्मासँग कुराकानी गरेका छाैँ। प्रस्तुत छ, उक्त कुराकानीको…

Logo