काठमाडौँ बिजनेस क्याम्पसले विद्यार्थीलाई उद्यमशील बनाउन मद्दत गर्छः प्रिन्सिपल नरेशप्रसाद श्रेष्ठ

काठमाडौँकाे वनस्थलीमा रहेको काठमाडौँ बिजनेश क्याम्पस सन् २०१९ मा स्थापना भएको हो । काठमाडौँ बिजनेश क्याम्पसले बीबीएस र बीसीए प्रोगामको कार्यक्रम संचालन गरिरहेको छ । उक्त कलेजले अत्याधुनिक प्रविधिको मिश्रित शिक्षण, सिकाइ र अनुसन्धान वातावरण प्रयोग गरी विद्यार्थीहरूलाई उत्कृष्ट स्रोत र व्यावहारिक शिक्षा प्रदान गर्दै आएको छ । यस संस्थामा अध्ययन गर्ने विद्यार्थीहरुलाई कलेजले नै…

Logo