ओली र प्रचण्ड कम्युनिष्ट नै होइनन् : ऋषि कट्टेल (भिडियो अन्तर्वार्ता )

फागुन २३ गते सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आधिकारिकता ऋषिराम कट्टेल नेतृत्वको नेकपालाई दियो । यो सँगै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको अस्तित्व समाप्त भएको छ । केन्द्रविन्दु टक शोमा उनै नेकपाका अध्यक्ष कट्टेललाई कुराकानीका निम्ती स्टुडियोमा आमन्त्रण गरेका छौं । सन् २०१३ मा नेकपा गठन कालदेखि नै अध्यक्ष रहँदै आएका कट्टेल त्यसअघि नेपाल…

Logo